फेसन
तस्बिरमा हेर्नुहोस् ग्लाम नेपाल इन्टरनेसनलको चौथो फेसन शो
आइतबार, ३० मङ्सिर २०८१, ०७ : ४६
काठमाडौँ । ग्लाम नेपाल इन्टरनेसनलको चौथो संस्करणमा चर्चित डिजाइनरले बनाएका लुगामा मोडलहरूले शनिवार बेलुकी क्याट वाक गरेका छन् ।
काठमाडौँको याक एण्ड यति होटलमा आयोजना गरिएको फेसन सोमा एक दर्जन बढी मोडलले १० जना डिजाइनरले बनाएका विभिन्न भेला, आयोजना तथा विशेष अवसरमा पहिरिने कपडाका डिजाइनहरू प्रस्तुत गरेका हुन् ।
विभिन्न विधा र शीर्षक अन्तर्गत प्रस्तुत गरिएका पहिरनमा मोडलले क्याट वाक गरेपछि नेपाली हिरो तथा हिरोइनहरूले पनि सो स्टपरको रूपमा र्याम्प नापेका थिए ।
चर्चित नेपाली अभिनेत्री मिरुना मगर, आना शर्माका साथै अभिनेता प्रदीप खड्का लगायतले सो स्टपरको रूपमा र्याम्पमा प्रस्तुत भएका थिए ।
_wzKPWqAAqM.jpg)
_vtwemUt5uH.jpg)
_jKShdoDZie.jpg)
_2TJKZepw1P.jpg)
_ZIlyVzptS1.jpg)
_kgKzjTuBDQ.jpg)
_fEVcdjzRnt.jpg)
_bTiBqOiktO.jpg)
_Cajwdh6Ptw.jpg)
_zlKWQ1Albc.jpg)
_sAOEcOP8ud.jpg)
_BIDQ0zlNyf.jpg)
_UfrmOVvKyd.jpg)
_c4OSOerYVt.jpg)
_VHEHc6nNiF.jpg)
_8x3eJUG9ZR.jpg)
_vlbc6ibYDs.jpg)
_Xo284JbMJm.jpg)
_YalrglmYwh.jpg)
_423uF5lJdl.jpg)
_TXcAnHzhDX.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण