शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
मङ्गलबार, ०२ पुस २०८१, १९ : २५
काठमाडौँ । शोभा पाठकलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा पक्राउ परेकी उनलाई काठमाडौँ जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनीविरुद्ध राजकुमार त्रिपाठीले जोहरी दर्ता गराएका छन् । मंसिर १८ मा जाहेरी दर्ता गरेर प्रहरी वृत्त स्वयम्भूले उनीविरुद्ध पक्राउ पुर्जी लिएको थियो । नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध उनले बलात्कार र भुण हत्याको आरोप लगाउँदै आएकी छन् । सोमबार प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेर उनलाई स्वयम्भूको जिम्मा लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण