नेपाल प्रिमियर लिग क्रिकेट
सुदूरपश्चिमका लागि जेबले बनाए अर्धशतक
शनिबार, ०६ पुस २०८१, १३ : १३
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सका सैफ अलि जेबले अर्धतशक पूरा गरेका छन् । उलने मात्र ३३ बलमा अर्धशतक बनाएका हुन् ।
उनले यसक्रममा ५ चौका र २ छक्का प्रहार गरेका छन् । टोलीले ९।२ ओभरमा बिना कुनै विकेट ८६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण