सहकारी ठगी प्रकरण
रविविरुद्ध मुद्दा दायर हुँदै, मिसिल र प्रमाणहरू अदालतमा पेस
आइतबार, ०७ पुस २०८१, १२ : ०२

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दायर हुन लागेको छ ।
सोहीअनुसार सरकारी वकिल कार्यालयका अधिकारीहरूले कास्की जिल्ला अदालतमा मिसिल र प्रमाणहरू पेस गरेका छन् । मिसिल र प्रमाणहरू रुजु गरिएपछि मुद्दा दर्ता हुने अदालत स्रोतको भनाइ छ ।
मिसिल रुजु गर्न समय लाग्ने भएकोले साँझसम्म दर्ता हुने अदालत स्रोतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत