नक्कली प्रमणपत्र पेस गरेर बढुवा हुँदा अख्तियारले समात्यो
आइतबार, ०७ पुस २०८१, १५ : ०७
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका जुनियर असिस्टेन्ट मनसुन नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा खाएको उजुरी अख्तियारमा परेको छ ।
सो सम्बन्धमा उनले नक्क्ली प्रमाणपत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको भन्दै अख्तियारले कैद र जरिवाना सजाय हुन मागदाबी लिई आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण