शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

राजधानीमा गुठीको जग्गा ‘रैकर’ बनाउन किर्ते : आयोगले चलायो २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको साबिक साङ्ला गाविसस्थित निजी गुठीको जग्गा किर्ते जालसाजी गरी रैकर बनाई बेचबिखन गरेको अभियोगमा मालपोत कार्यालयका कर्मचारी र बिचौलियासहित २७ जनाविरुद्ध विशेष अदालतमा...