जुलाई–सेप्टेम्बरबिच बढेन बेलायतको आर्थिक वृद्धिदर
सोमबार, ०८ पुस २०८१, १४ : ०२
लन्डन । यस वर्षको जुलाईदेखि सेप्टेम्बर बिचको अवधिमा बेलायतको अर्थतन्त्र बढ्दै नबढेको संशोधित सरकारी तथ्याङ्कले देखाएको छ । यसअघि भने सो अवधिमा अर्थतन्त्र शून्य दशमलव १ प्रतिशतले बढेको हुन सक्ने बताइएको छ । तर संशोधित तथ्याङ्कले भने वृद्धिको दर शून्य देखाएको छ ।
अर्थतन्त्रको मर्मत सम्भार गर्ने चुनौती निकै ठुलो बनेको र अक्टोबरको बजेटले दिगो दीर्घकालीन वृद्धि दिने अर्थमन्त्री र्याचेल रिभ्सले भनेकी छिन् । तर आफ्नो पछिल्लो सर्वेक्षणले अर्थतन्त्र विश्वकै खराब बन्ने बाटोमा लम्किरहेको देखाएको शीर्ष बेलायती व्यावसायिक समूह सीबीआईले बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण