अपराध
काठमाडौँबाट ९२ लाख सहित ३ जना पक्राउ
बुधबार, १० पुस २०८१, १४ : ४९
काठमाडौँ । जोरपाटीबाट प्रहरीले ९२ लाख रुपैयाँ सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ र संखुवासभा घर भएका सन्तोष खाती र रवि धमला छन् ।
गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुबाट ९२ लाख बरामद गरेको हो । रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला उद्यमीलाई सघाउन सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ महिला समृद्धि कर्जा’
-
बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
-
सरकारका सय दिन उत्साहप्रद छैनन्, न त उल्लेख्य
-
जेब्रा झोला बोकेर होल्डिङ सेन्टरबाट बाहिरिँदै गरेका बालकलाई हर्क साम्पाङले गरे ५० हजार सहयोगको घोषणा
-
सुकुमबासीलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा धकेलियो : आङ्देम्बे
-
पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण