सम्पदा क्षेत्रमा सर्वसाधारणको भिड, तस्बिरमा हेर्नुहोस्
बुधबार, १० पुस २०८१, १४ : ५५
काठमाडौँ । सार्वजनिक बिदाको दिन बुधबार उपत्यकाको सम्पदा क्षेत्रमा सर्वसाधारणको भिडभाड बढेको छ । विश्व सम्पदामा सूचीकृत उपत्यकाको हनुमानढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र पाटन दरबार स्क्वायरमा आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल बढेको हो ।
राजधानीको प्रमुख र आकर्षण पर्यटकीय क्षेत्रको रूपमा रहेको सो क्षेत्रमा पर्यटकहरू तस्बिर खिच्न, इतिहास बुझ्न र समय बिताउन व्यस्त देखिन्छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण