म्याग्दीमा टिपर दुर्घटना, २ जनाको मृत्यु
बिहीबार, ११ पुस २०८१, १३ : २३
म्याग्दी । म्याग्दीमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निर्माणाधीन ४२ मेगावाट क्षमताको राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीयको निधन भएको हो ।
मृत्यु हुनेमा भारतका ३३ वर्षका दशरथ यादव र सह चालक ४० वर्षका शत्रुधन रजक छन् । पिप्लेमा रहेको हाइड्रोपावरको अडिट ३ बाट अडिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको भारतीय टिपर दुर्घटना भएको म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण