पूर्वाधारसँग संस्कृति र सभ्यताको विकास पनि अनिवार्य छ : मुख्यमन्त्री कँडेल
शनिबार, १३ पुस २०८१, १२ : २७
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले भौतिक पुर्वाधार मात्र नभएर सम्भ्यता र संस्कृतिको विकास पनि अपरिहार्य रहेको बताएका छन्।
शनिबार वीरेन्द्रनगरमा आयोजित 'सुर्खेतको इतिवृत्त–२' पुस्तक विमोचन कार्यक्रममा बोल्दै कँडेलले सम्भ्यता र संस्कृतिको विकासबिना पूर्वाधारको विकासले मात्र समाज रुपान्तरण सम्भव नभएको बताए ।
कँडेलले समाज रुपान्तरणको लागि सबैको भूमिका उत्तिकै महत्त्वपूर्ण रहने पनि बताए । 'अहिले सबै काम जनप्रतिनिधिहरुले मात्र गर्नुपर्छ भन्ने भनाइ छ,' उनले भने, 'त्यो गलत हो, विकास र रुपान्तरणको लागि सबैको भूमिका उत्तिकै हुन्छ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
-
जी ७ लाई पत्र –‘अर्को महामारीले हामीलाई पर्खिरहँदैन’
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण