इन्टर मिलानको जित यात्रा कायमै
आइतबार, १४ पुस २०८१, ०२ : ४८
काठमाडौं । इटालियन सिरी’एमा इन्टर मिलानले जित यात्रा कायम राखेको छ । शनिबार राती भएको खेलमा इन्टरले कालियरीविरुद्ध ३-० को जित निकाल्यो । इन्टरलाई जिताउन एलेसान्द्रो बस्तोनी, लुटारो मार्टिनेज र हकान काल्हानुग्लुले एक-एक गोल गरे ।
जितसँगै इन्टरको १७ खेलबाट ४० अंक भएको छ भने पुनः शीर्ष स्थानमा फर्किएको एटलान्टाको ४१ अंक भएको छ । तेस्रो स्थानमा रहेको नापोलीको ३८ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण