बैंकिङ कसुर मुद्दामा फरार युवक पक्राउ
आइतबार, १४ पुस २०८१, १९ : २०
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
दोलखा घर भएर काठमाडौँ–१५ चमति बस्ने २८ वर्षीय राम विक्रम खड्कालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
उनलाई आवश्यक अनुसन्धानको लागी प्रहरी वृत्त स्वयम्भूमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
-
एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण