एमालेले गर्यो समितिमा विचाराधीन विधेयकमाथि छलफल
मङ्गलबार, १६ पुस २०८१, १६ : ११
काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संसदीय समितिमा विचाराधीन विधेयकमाथि छलफल गरेको छ ।
पार्टी मुख्य सचेतक महेश बर्तौलाले दिएको जानकारी अनुसार मंगलबार छलफल गरेको हो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टीबाट प्रतिनिधित्व गर्ने सम्बन्धित समितिका सदस्यहरूको सहभागिता रहेको उनले बताए ।
‘संसदीय समितिहरूमा विचाराधीन विधेयकहरूका सम्बन्धमा सम्बन्धित समितिका माननीयज्यूहरूसँग छलफल गरेका छौँ‚’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण