राजनीति
एमाले केन्द्रीय समिति बैठकमा ओलीद्वारा ४७ पृष्ठ लामो प्रतिवेदन पेस
आइतबार, २१ पुस २०८१, १४ : २८
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको । पार्टी कार्यालय च्यासलमा आइतबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले ४७ पृृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
प्रतिवेदनमा सरकार गठनयताको ६ महिनाको समीक्षा गरिएको छ । त्यसमा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको उल्लेख छ ।
नयाँ सरकार बनेपछि एमालेको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेका हुनाले नेपाली कांग्रेससँग किन नयाँ सहकार्य सुरु गर्नुर्पयो भन्नेबारेमा पनि प्रतिवेदनमा विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण