सहकारी ठगी प्रकरण
स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेसँग ५ करोड ८ लाख मागदाबी, अन्यको हकमा कति ? (सूचीसहित)
आइतबार, २१ पुस २०८१, १७ : ५९
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ मागदाबीसहित मुद्दा दायर भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा उनी संलग्न रहेको प्रहरी निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार उनीविरुद्ध सो बिगोदाबीसहित मुद्दा दायर गरेको हो ।
यस्तै छविलाल जोशीविरुद्ध ५ करोड ७८ लाख ९६ हजार ४८० बिगो माग दाबी गरिएको छ । सबै प्रतिवादीबाट असुल उपर गर्नेगरी कुल १ अर्ब १९ करोड ४९ लाख २१ हजार २९० बिगो दाबी गरिएको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण