बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रविलाई अर्को तारेख तोकियो

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अर्को तारेख तोकेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा लामिछानेले आज अदालतबाट तारेख बुझेपछि अर्को तारेख बैशाख १४ गतेका...