केन्द्रीय समिति बैठक
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै
मङ्गलबार, २३ पुस २०८१, १३ : ११
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ। केन्द्रीय समिति बैठक कै बिच दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो।
पार्टी बैठकको आवश्यक निर्णय तयार गर्न तथा उठेका विषयहरूमाथि प्रचण्डले जवाफ दिनका लागि साझा धारणा बनाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिए। ती नेताका अनुसार केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम २ बजे नै सकिनेछ।
माओवादीको बैठक विभिन्न निर्णय गर्दै आजै सक्ने तयारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण