निशान भट्टराईको ‘ए भुन्टी’ युट्युबमा नम्बर वानमा ट्रेन्डिङ
काठमाडौं – नेपाल आइडलका फर्स्ट रनरअप निशान भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आईडलको फर्स्ट रनरअप भट्टराइले आफ्नै आवाजमा स्वयं अभिनय गरेको भिडियो युटुवमा सार्वजनिक भएको हो जुन नम्बर वानमा ट्रेन्डिङ गरिरहेको छ ।
राजेन्द्र भट्टको शब्द संगीत रहेको ‘ओई भुन्टी’ बोल रहेको गीतमा नायिका तथा मोडल एलिशा राईले निशानसँग अभिनय गरेकी छिन् । श्रीमान श्रीमतीको विगतमा केमेस्ट्रिलाई सम्झाउन खोजिएको उक्त भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय पस्केका छन् ।
टेकेन्द्र शाहले निर्देशन गरेको उक्त भिडियोमा एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् । मोहित मुनालले एरेन्ज गरेको गीत मिक्सिङ श्यामक्युईट रसाईलीले गरेका छन् भने सागर पाण्डे रेकर्डिस्ड रहेका छन् । शिशिर खातिले कोरियोग्राफ गरेको गीतको भिडियोमा एम आर आरजेको पनि अभिनय रहेको छ ।
नेपाल आइडलका प्रतियोगीहरू देश तथा विदेशको विभिन्न कार्यक्रममा व्यस्त छन् भने अहिले एकपछि अर्कोले नयाँ गीतहरु रिलिज गर्ने क्रम जारी रहेको छ । हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण