प्रहरी अस्पतालका ४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस
मङ्गलबार, २३ पुस २०८१, २० : २६
काठमाडौँ । नेपाल प्रहरीका प्राविधिक समूहतर्फका ४ जना चिकित्सकलाई इन्स्पेक्टरबाट डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा डा. सुष्मा के.सी छिन् । यस्तै दोस्रोमा डा. पूजा खड्का, तेस्रोमा डा. दिपक भिन्दवार र चौथोमा डा. अनुज श्रेष्ठ रहेका छन् । उनीहरू प्रहरी अस्पतालका इन्स्पेक्टर हुन् ।
प्राविधिकतर्फको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ कार्यरत उनीहरूलाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण