काठमाडौँमा बलात्कार गरेर फरार युवक सिन्धुलीबाट पक्राउ
बिहीबार, २५ पुस २०८१, ११ : ४०
काठमाडौँ । काठमाडौँको कलंकीमा एक युवतीलाई बलात्कार गरेर फरार भएका एक जना युवकलाई प्रहरीले सिन्धुलीबाट पक्राउ गरेको छ ।
सिन्धुलीको दुधौली घर भएका २१ वर्षीय सुवोध खड्कालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
आरोपीमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
-
एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण