ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
शुक्रबार, ०४ माघ २०८१, ११ : १३
काठमाडौँ । प्रहरीले सङ्खुवासभाबाट ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–४ घर भएका सुर्जेन्द्रकुमार राई छन् ।
५२ वर्षीय राईलाई अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले रातोपाटीलाई बताए । २०७२ असोजमा अदालतले उनी विरुद्ध ५ महिना ४ दिन कैद हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
-
एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण