समाचार
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
शनिबार, ०५ माघ २०८१, २१ : ३९
काठमाडौँ । कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि हातपात भएको छ । झापाको कन्काई नगरपालिका वडा नम्बर–१ मा हातपात भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले रातोपाटीलाई बताए ।
हातपातमा संलग्न विद्युत् प्राधिकरणको सुरुङ्गा शाखामा कार्यरत हेल्पर र सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
कन्काइमा कार्यक्रम सकेर घरतिर फर्किने क्रममा थापामाथि विद्युत् प्राधिकरणका कर्मचारीले गाडी ओभरेटको विषयमा विवाद गरेर आक्रमण गरेका हुन् । बिर्तासिटी अस्पतालमा उपचारपछि पूर्व मुख्यमन्त्री थापा घर फर्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण