सयभन्दा बढी उजुरी अध्ययनका लागि ७ सदस्यीय उपसमिति गठन
मङ्गलबार, ०८ माघ २०८१, १५ : ३४
काठमाडौँ । लेखा समितिले उजुरी अध्ययनका लागि उपसमिति गठन गरेको छ ।
समितिले कांग्रेस सांसद सञ्जय गौतमको नेतृत्वमा सात सदस्यीय उपसमितिको उजुरी अध्ययन समिति गठन गरिएको हो । मंगलवार बसेको सार्वजनिक लेखा समितिले समिति बैठकले सात सदस्यीय उपसमिति गठन गरेको समिति सभापति ऋषिकेश पोखरेलले बताए ।
उनले सञ्जय गौतमको नेतृत्वमा बनेको उपसमितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहेको बताए ।
लेखा समितिमा एक सयभन्दा बढी उजुरी परेका छन् । सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाउने निर्णय पनि गरेको छ। मन्त्री भण्डारी र सचिव समेतलाई छलफलका लागि बुधवार बिहान ११ बजेको समय निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण