अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि पाँच जनाको उम्मेदवारी
शुक्रबार, ११ माघ २०८१, १७ : ५४
काठमाडौँ । अनेरास्ववियु(क्रान्तिकारी)को भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी कायम भएको छ । अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएकोमा विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिले शुक्रवार प्रकाशित गरेको अन्तिम नामावलीमा अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायमै छ । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जनाको शनिवार निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण