अखिल क्रान्तिकारीको महासचिवमा ८ जनाको उम्मेदवारी, दुईले लिए फिर्ता
शुक्रबार, ११ माघ २०८१, १८ : ०३

काठमाडौँ । अखिल (क्रान्तिकारी)को महासचिवमा ८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतीक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, संजयकुमार महतो र सञ्जिव फुँयाल रहेका छन् ।
यसअघि महासचिवमा उम्मेदवारी दिएका रोशन खड्काले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । गोविन्द बानियाले उम्मेदवारी फिर्ता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
आज यस्तो छ विदेशी मुद्राको मूल्य ?
-
युक्रेन युद्ध अन्त्यको पहल समेत साउदीबाटै हुने
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी