अखिल क्रान्तिकारीको निर्वाचन : महासचिवका उम्मेदवार बस्नेतले लिए उम्मेदवारी फिर्ता
शुक्रबार, ११ माघ २०८१, २० : ३६
काठमाडौँ । अखिल क्रान्तिकारीमा महासचिवका उम्मेदवार शिव बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा महासचिवबाट उम्मेदवारी फिर्ता लिँदै उनले सञ्जय महतोलाई समर्थन गरेका हुन् ।
राष्ट्रिय सम्मेलनबाट नेतृत्व निर्माणको क्रममा संगठनमा सापेक्षित केन्द्रीकरण पैदा गर्ने उद्देश्यले आफ्नो उम्मेदवारी फिर्ता लिएर सञ्जय
महतोलाई समर्थन गर्ने उनले उल्लेख गरेका छन् । उनले सञ्जय महतोलाई मतदान गरी विजय गराउन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण