आँधी प्रभावित क्षेत्र पुगेर ट्रम्पले दिए संघीय आपतकालीन एजेन्सी भङ्ग गर्ने चेतावनी
शनिबार, १२ माघ २०८१, ०५ : २८
काठमाडौं । उत्तरी क्यारोलिनाको अवलोकन भ्रमण गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (फेमा)लाई विघटन अर्थान् भंग गर्ने धम्की दिएका छन् ।
उत्तरी क्यारोलिनाको आँधी प्रभावित क्षेत्रको अवलोकन भ्रमणका क्रममा उनले फेमाको भूमिकाबारे कडा आलोचना गरे । आँधी प्रभावित क्षेत्रको अवलोकन लगत्तै उनी आगलागी प्रभावित लज एन्जेलसको भ्रमणमा निस्किएका छन् ।
भ्रमणका दौरान राष्ट्रपति ट्रम्पले स्थानीय नागरिकसँग भेटघाट गरे । यसैबीच, सिनेट रक्षा सचिवका रुपमा पूर्व फक्स न्यूज प्रस्तोता पीट हेगसेथको नाममा अन्तिम मतदान हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण