विद्यार्थी राजनीति
अखिल क्रान्तिकारीमा को-को भए निर्विरोध ? (सूचीसहित)
शनिबार, १२ माघ २०८१, ०८ : ०५
काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) आज हुन गइरहेको २३ औं राष्ट्रिय सम्मेलनमा विभिन्न पदका उम्मेदवार निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य र आयोगका पदाधिकारी तथा सदस्यमा केही उम्मेदवार निर्विरोध भएका हुन् ।
सङ्गठनको नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । त्यसअघि निर्विरोध सूची सार्वजनिक गरिएको हो । मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी परेको थियो । जस अन्तर्गत अध्यक्षका लागि ५ जना उम्मेदवार मैदानमा छन् ।
९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । ९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
यस्तो छ निर्विरोध हुनेहरूको सूची






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण