अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारी निर्वाचन : ४ बजेसम्म करिब ४८ प्रतिशत मत खस्यो
शनिबार, १२ माघ २०८१, १६ : ४८
काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि देशभर ८ वटा निर्वाचन केन्द्रबाट मतदान जारी छ । उक्त संगठनका ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको हो ।
निर्वाचनमा भावी अध्यक्षका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन समिति प्रमुख मुक्ति प्रधानका अनुसार ४ बजेसम्म करिब ४८ प्रतिशत मत खसेको छ ।
यसपटक मतदानमा जम्मा मतदाता सङ्ख्या २ हजार ३९८ रहेका छन् । हालसम्म कोशी प्रदेशमा १३० जना, मधेस प्रदेशमा १०० जना, बागमती प्रदेशमा १३० जना, गण्डकी प्रदेशमा १२० जना, लुम्बिनी प्रदेशमा १५० जना, कर्णाली प्रदेशमा २०० जना र सुदूरपश्चिममा १३० जनाले मतदान गरेका छन् । उपत्यका विशेष -विश्वविद्यालय प्रदेशमा करिब २०० मत खसेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण