राष्ट्रिय मुक्ति पार्टीद्वारा आर्थिक समिति गठन
शनिबार, १२ माघ २०८१, १७ : २७
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले आर्थिक समिति गठन गरेको छ । पार्टीको शनिबार बसेको बैठकले राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा सफल बनाउन कोष स्थापनाका लागि सो समिति गठन गरिएको राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले बताए ।
राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा, अभियान, सङ्घर्ष र विद्रोहको मार्गलाई अगाडि बढाई विकल्पसहित विद्रोहको निम्ति केन्द्रीय कोष स्थापना गर्ने उद्देश्यले कमला कुमारी गुरुङको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको उनले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
-
क्यानडालाई झट्का, स्टार मिडफिल्डर विश्वकपबाट बाहिरिए
-
बालकुमारीमा खैरो हेरोइन काराेबारीमाथि गोली प्रहार
-
भरतपुरमा रास्वपाको केन्द्रीय समिति बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण