काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । अहिले ११ बजेदेखि भर्चुअल बैठक सुरु भएको सो पार्टीका महासचिव केशव झाले बताए । बाटोघाटोको असुविधाका कारण...