अखिल क्रान्तिकारी निर्वाचन
लुम्बिनीमा मतगणना सकियो, विजय सापकोटालाई २१ मतको अग्रता
शनिबार, १२ माघ २०८१, २२ : २१
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारी २३ औं नेतृत्व छनोटका लागि शनिबार भएको निर्वाचनको लुम्बिनी प्रदेशको मतगणना सकिएको छ । एक सय ९४ मत खसेकोमा अध्यक्षमा विजयप्रकाश शर्मा सापकोटाले ८७ मत पाएका छन् ।
प्रतिस्पर्धी अध्यक्षका उम्मेदवार हेमन्त राईले ६६ मत पाए । अर्का प्रतिस्पर्धी सुनिद पौडेलले २० मत पाउँदा उपदेश यादवले १० मत पाएका छन् । ६ मत बदर भएको छ । यसैगरी उपाध्यक्षको पनि मतगणना सम्पन्न भएको छ । महासचिवको अन्तिम चरणमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण