अखिल क्रान्तिकारी निर्वाचन
सुदूरपश्चिम पश्चिम प्रदेशमा पनि सुरु भयो मतगणना
शनिबार, १२ माघ २०८१, २२ : ३०
काठमाडौँ । अखिल क्रान्तिकारीको शनिबार सम्पन्न निर्वाचन अन्तरगत सुदूरपश्चिम प्रदेशको मतगणना सुरु भएको छ । केहीबेर अघिदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ।
सदूरपश्चिम प्रदेशमा १७० मत खसेको छ । निर्वाचनमा विजय प्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल र उपदेश यादव अध्यक्ष पदमा प्रतिस्पर्धी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण