दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जना मारिए, १२४ जना घाइते
सोमबार, १४ माघ २०८१, ०२ : २७
काठमाडौ । इजरायली सेनाले गरेको आक्रमणमा परी दक्षिणी लेबनानमा २२ मारिएका छन् । बेलायती समाचार संस्था बीबीसीका अनुसार १२४ जना भाइते भएका छन् । हिजबुल्लाहलाई हटाउने समय सीमा समाप्त हुनासाथ उक्त क्षेत्रमा सेना तैनाथ गरिएको बताइएको छ ।
बेबनानको स्वाथ्य मन्त्रालयका अनुसार इजरायली सुक्षा बलले नागरिकमाथि आक्रमण गरेको हो । जुन आक्रमणमा मारिनेमा महिला समेत छन् । घाइतेहरुमा महिला, बच्चा र चिकित्सकहरु समेत परेका छन् ।
लेबनानी सेनाले इजरायली गोलाबारमिा आफ्ना एक सैनिक मारिएको र अन्य एक सैनिक घाइते भएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण