विद्यार्थी राजनीति
अखिल क्रान्तिकारीको निर्वाचन : आयोग उपाध्यक्षमा ४ पक्षीय भिडन्त, अशोक भण्डारी विजयी
बुधबार, १६ माघ २०८१, १३ : १०
काठमाडौँ । अखिल क्रान्तिकारीकाको निर्वाचन आयोगको उपाध्यक्षमा ४ पक्षीय रोचक भिडन्तमा अशोक भण्डारीको विजयी भएका छन् ।
भण्डारीले ६१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी प्रज्ज्वल खत्रीले ४११ मत पाएका छन् । तेस्रोमा दीपक थापाले ३१७ मत प्राप्त गरेका छन् ।
भण्डारी त्रिचन्द्र क्याम्पसका सङ्गठनबाट पूर्वस्ववियु सभापतिका उम्मेदवार थिए । खत्री थापाथली क्याम्पसका पूर्वस्ववियु सभापति हुन् । थापा विश्वभाषा क्याम्पसका स्ववियु उम्मेदवार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
-
धनुषा प्रहरीद्वारा फरार ४४ प्रतिवादी पक्राउ
-
सर्लाहीमा मिटरब्याज पीडितमाथि आक्रमण
-
विश्वभर फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण