अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारीको चुनावी नतिजा कुर्दै विद्यार्थी नेता, तस्बिरहरु
बुधबार, १६ माघ २०८१, १८ : ४६
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको चुनावी नतिजा आउन थालेको छ । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आउन थालेको हो ।
बुधबार महासचिव, उपमहासचिवसहितको नतिजा आएको छ । यस्तै अध्यक्ष र उपाध्यक्षको नतिजा आउन बाँकी रहेको छ ।
अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरू अध्यक्ष र उपाध्यक्षको नतिजा कुरिरहेका हुन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण