‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मको विवाद मिल्यो
बिहीबार, १७ माघ २०८१, १४ : ४०
काठमाडौँ । ‘एक्टर’ र ‘एक्टर : टेक वन’ फिल्मका निर्माताबीच नामलाई लिएर चलिरहेको विवाद मिलाउने सहमति भएको छ । सहमति सँगै एकटर टेक वान चलचित्रलाई प्रदर्शन गर्न बाटो खुलेको छ ।
त्यस्तै उनीहरुबिच एक्टरः टेक वान का निर्माता तथा चलचित्र विकास बोर्डविरुद्धको काठमाडौँ जिल्ला अदालतमा रहेको मुद्दा पनि फिर्ता लिने सहमति भएको छ ।
विहीबार नेपाली डायस्पोरा ईन्टरटेनमेन्टस प्रालिका सम्राट थापा,अदृत फिल्मस् प्रालिका थमनकुमार भण्डारी र मोती फिल्म प्रालिका मोती कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै विवाद सहमतिमा टुंग्याएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण