टाइब्रेकरमा आयोजकलाई हराउँदै संकटालाई सभापति कप, तस्बिरहरू
बिहीबार, १७ माघ २०८१, २० : ५१
काठमाडौँ । संकटा फुटबल क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार दशरथ रंगशालामा भएको फाइनल खेलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई टाइब्रेकरमा हराउँदै संकटाले उपाधि जितेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । गोलकिपर दीप कार्की नायक बन्दा संकटा ४–३ गोलले विजयी बन्यो ।
योसँगै विजेता संकटाले २६ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता भने १३ लाख रुपैयाँमा चित्त बुझाउनुपरेको छ ।























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण