रुख काट्दा करेन्ट लागेर मृत्यु
शुक्रबार, १८ माघ २०८१, १२ : २३
गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिका-४ मा करेन्ट लागेर एक जना वृद्ध को मृत्यु भएको छ । गैरा गाउँ बस्ने ७० वर्षीय खुन्ते सार्कीको करेन्ट लागेर बिहीबार बेलुकी मृत्यु भएको हो ।
सोही गाउँपालिका-४ आहाले पानीस्थित बारीमा रहेको रूख काट्ने क्रममा रूखको हाँगाले बिजुलीको तारमा छुन गई करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण