संसद् बैठक
बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको छ : प्रधानमन्त्री ओली
शुक्रबार, १८ माघ २०८१, १४ : ०१
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट संसद् मुक्त भएको बताएका छन् ।
उनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै आफ्नो कार्यकालको यो ६ महिनामा बारम्बार विश्वासको मत लिनुपर्ने अवस्था अन्त्य भएको भन्दै सरकारले स्थायित्व पाएको चर्चा गरे ।
सत्ताको नाममा प्वाल पारेर फुत्त अर्को डुंगा चलाउने परिपाटी यो अवधिमा अन्त्य भएको प्रधानमन्त्री ओलीले प्रस्ट पारे । उनले नीतिगत सुधारका लागि ठोस कार्ययोजना तयार गरी तीव्रता दिइएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण