९३७ प्रहरी सहायक निरीक्षकहरूको सरुवा (सूचिसहित)
शुक्रबार, १८ माघ २०८१, २१ : ३६
काठमाडौँ । नेपाल प्रहरीका ९३७ प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार ९३७ प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरेको हो ।
प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी सहायक निरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
को कहाँ सरुवा भए ? (सूचिसहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण