घटेन काठमाडौँ उपत्यकाको वायु प्रदूषण (तस्बिरहरू)
आइतबार, २० माघ २०८१, १४ : ३२
काठमाडौँ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा घाम लागे पनि वायु प्रदूषणको अवस्थामा भने सुधार भएको देखिँदैन । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको हावामा धुलाका कण र सवारी साधनको धुवाँ व्याप्त छ ।
साथै जथाभावी आगो बाल्नाले पनि उपत्यकाको आकाश प्रदूषित भएको छ ।
भक्तपुरको चाँगुनारायणबाट देखिएको उपत्यका । तस्बिरमा हेरौँ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण