ट्रम्पको कर घोषणाविरुद्ध क्यानाडा र मेक्सिकोले दिए कडा चुनौति
सोमबार, २१ माघ २०८१, ०५ : ३७
काठमाडौं । मेक्सिकोले ट्रम्प कार्टेलको दावीलाई खारेज गर्दै स्वयं ट्यारिफ योजनाको अनावरण गर्ने तयारीमा रहेको बताएको छ ।
क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्ना उपभोक्ताताई स्वेदेशी सामान नै किन्न आग्रह गरेका बेला मेक्सिकन राष्ट्रपति क्लाउडिया शीनबामले समेत अमेरिकी दावीलाई खण्डन गरेका हुन् । उनले आफ्नो सरकारमाथि आपराधिक संगठनसँग घनिष्ठ सम्बन्ध रहेको अमेरिकी दावीको खण्डन गरेका हुन् ।
उनले स्थानीय समय अनुसार सोमबार विहान अमेरिकाद्वारा लगाइएको व्यापार शुल्कको जवाफमा आफ्नो मुलुकको योजना सार्वजनिक गर्ने बताएका छन् ।
ट्रम्प प्रशासनले मंगलबारदेखि लागू हुनेगरी क्यानाडा र मेक्सिकन आयातमा २५ प्रतिशत कर र चिनियाँ सामानमा १० प्रतिशत अतिरिक्त कर लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण