बढुवा भएका ३७ एसपीहरूको पदस्थापन, को–कहाँ ? (सूचीसहित)
सोमबार, २१ माघ २०८१, १३ : ३३
काठमाडौँ । हालै बढुवा भएका नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन तथा काज गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका एसपीहरूलाई प्रचलित नियमअनुसार तलब भत्ता पाउने गरी आईजीपी बसन्त कुँवरको निर्णयअनुसार पदस्थापनको निर्णय भएको हो ।
जसअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा दाङमा पदस्थापन भएका एसपी कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा काज गरिएको छ ।
यस्तै सुमित खड्काको विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा नक्साल तथा दानबहादुर थापाको प्रहरी प्रधान कार्यालय सूचना विश्लेषण शाखामा पदस्थापन भएको छ । यस्तै लालध्वज सुवेदीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा पदस्थापन भएको छ ।
पदस्थापन/काजको सूची:





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण