राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
बिहीबार, २४ माघ २०८१, १३ : ०१
काठमाडौँ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । राष्ट्रियसभा बैठक सुरु हुनुअघि संसद भवन बानेश्वरमा परामर्श समितिको बैठक बसेको हो ।
आजको बैठकमा अध्यादेशहरू स्वीकृतिका लाागि प्रस्तुत हुँदैछन् । अध्यादेशका बारेमा सत्तापक्ष र प्रतिपक्ष विभाजित छन् । सत्तापक्षले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएका छन् भने प्रतिपक्षले विपक्षमा मतदान गर्न भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण