बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको आजको बैठकका एजेन्डा तय गर्न र आगामी १५ दिनको क्यालेन्डर तय समितिको बैठक बस्न लागेको हो । ...