संसद्
राष्ट्रियसभा बैठक सुरु, प्रतिनिधिसभा सुरु हुन ढिलाइ
बिहीबार, २४ माघ २०८१, १३ : २८
काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बिहीबार दिउँसो सवा १ बजेदेखि राष्ट्रिय सभा बैठक सुरु भएको हो ।
तर, १ बजे सुरु हुने भनिएको प्रतिनिधिसभा बैठक भने हालसम्म सुरु हुन सकेको छैन । दलहरु आन्तरिक बैठकमा रहेकाले बैठक सुरु हुन ढिलाइ भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण