Update : प्राविधिक समस्या समाधान
बिहीबार, २४ माघ २०८१, १९ : ४६
काठमाडौँ । डिजिटल वालेट कम्पनी इसेवाको सेवा फेरि अवरुद्ध बनेको छ ।
प्राविधिक कठिनाइका कारण बिहीबार बेलुकादेखि सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ ।
कम्पनीले समस्या समाधानका लागि प्राविधिक टोली लागिपरेको भन्दै असुविधाका लागि क्षमायाचना गरेको छ ।
Update : यसै बीच इसेवाले एक सूचना जारी गर्दै समस्या समाधान भएर पूर्ववत रुपमा सेवा सञ्चालन भएको जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण