फोटोफिचर
राजकुमार एडवार्डसँग बेलायती सेनामा भर्ती भएपछिको खुसी साटासाट (तस्बिरहरु)
शुक्रबार, २५ माघ २०८१, १२ : ०८
पोखरा । बेलायतका राजकुमार एडवार्डले पोखरामा ब्रिटिस आर्मीमा भर्ना भएकाहरूका परिवारलाई भेटेका छन् । शुक्रवार राजकुमार एडवार्डले सैनिक परिवारलाई भेटेका हुन् ।
आजै पोखराबाट २७४ जना ब्रिटिस सेनामा भर्ती भएका छन् । सेनामा भर्ती भएका र उनका परिवारले राजकुमार एडवार्डसँग भर्ती भएपछिको खुसी साटासाट गरेका थिए ।
राजकुमार एडवार्ड र उनकी पत्नी सोफि मङ्गलवार नेपाल भ्रमणमा आएका हुन् ।
_eXqo2Ux3ib.jpg)
_1c7C0pQ6UM.jpg)
_L54lE8ickP.jpg)
_jrik6UxbRN.jpg)
_UNmeiTCYpA.jpg)
_r748EDCI1b.jpg)
_aQs5YkxtCz.jpg)
_oC0hAL1ZtJ.jpg)
_qCU65HfHpl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण